नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

आयोगहरु र प्रवास कमिटीको एकता प्रक्रिया टुंगो लगाउन सचिवालय बैठक बोलाइएको थियो । नेताहरु पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

तर गृहकार्य नपुगेकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment