यसरी थाहा पाउन सकिन्छ तपाईलाई कुनै केटि साथीले मन पराएको जानिराखौ…..

यसरी थाहा पाउन सकिन्छ तपाईलाई कुनै केटि साथीले मन पराएको जानिराखौ !

यसरी थाहा पाउन सकिन्छ तपाईलाई कुनै केटि साथीले मन पराएको जानिराखौ ! केटि साथि भनेपछि पुरुष हरुले गर्नु सम्म गर्छन केटीहरुलाई घुरेर हेर्ने मात्र हैन जिब्रो पड्काउने , आखा झिम्काउने सम्म पछी पर्दैनन् पुरुष हरु उस्तै उस्तै ले त आइ लभ यु समेत भन्न भ्याएका हुन्छन ! तर केटीहरुले भने यस्तो गरेको देखिदैन केटीहरुको स्वभाव नै लजालु भएकाले केटा साथीहरुलाई जिस्काउने आट नै गर्दैनन् !

बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी-चोरी हेर्छन् । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् ।

तथापि, यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन ?

हाँस्नु/मुस्कुराउनु
कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन । ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्रायः मुस्कानलाई नै हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइर्ंलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले, अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजरले हेर्नु
कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र, पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी-लुकी हेर्नु
जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।

प्रत्येक गतिविधि याद राख्नु
यदी कुनै केटी तपाईका स-साना गतिविधि पनि याद राख्छन् भने बुझ्नुस् की उनको तपाइर्ंप्रति रुची छ । उनले तपाईलाई साच्चिकै मन पराउँछिन् र तपाईलाई बारम्बार हेर्ने गर्छिन् । त्यति मात्र हैन, उसले तपाईको बारेमा आˆना साथीभाईलाई समेत पक्कै बताउँछिन् । जसले गर्दा तपाईलाई केटीले मात्र हैन, उनका साथीहरुले पनि नोटिस गर्न थाल्छन् ।

बोल्दा अनुहार रातो हुनु
यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्, नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।

यो पनि पढ्नुहोस !यस्ता गुण भएका श्रीमतीहरूले चम्काउँछन् श्रीमानको भाग्य हेर्नुहोस् ! जानिराखौँ !

शास्त्रमा लेखिएको अनुसार मानिसको शारीरिक बनावट , रूप रेखा, अङ्ग बाट व्यक्तिको बारेमा भाविस्यबाणी गर्न सकिन्छ भन्ने बारेमा समुन्द्र शास्त्रमा लेखिएको छ ! भने कस्तो गुण भएका युवतीहरू भाग्यशाली हुन्छनत भनेर शिवपुराणमा कुमार कार्तिकेयलेले सम्पूर्ण व्याख्या गर्दै बताएका छन् ! शास्त्रका अनुसार युवतीहरू यति भाग्यशाली हुन्छन् कि जुन युवतीहरू सँग पुरुष हरूको विवाह हुन्छ उनीहरूको भाग्य पनि चम्काइदिन्छन् ! जुन गुणहरू भएका युवातिहरुसंग पुरुषहरूको विवाह हुन्छ उनीहरूलाई राजा समान बनाएर राख्छन् भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ !

हेर्नुहोस यस्ता गुणहुने युवतीले श्रीमान लाई राजा बनाएर राख्छन !

१.पीतासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ ।
२.कालो कपाल र अगाडीपट्टी झकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ । चिल्लो र मुलायम कपाल हुने युवतीलाई पनि भाग्यमानी मानिन्छ ।
३.गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ । ४.शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन् ।
५.सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ । ६.आँखी भौ धनुष जस्तो अकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ ।

यो पनि पढ्नुहोस ! यस्तो गुण हुने श्रीमतीले श्रीमानलाई चम्काउँछन् र धेरै भाग्यमानी हुन्छन् जान्नुहोस् !

काठमान्डौ : समुन्द्र शास्त्र अनुसार सारीरिक बनावट , अंग रुप रेखा , ब्याक्ति को जीवन भुत तथा बर्तमान र भविस्यको बारेमा मानिसको भाविस्यबाडी गर्न सकिन्छ ! शिव पुराण अनुसार कुमार कार्तिकेयले कस्तो गुण भएका महिलाहरु भाग्यसाली , र पुरुषलाई चम्काउने युवती हुन्छन त भनेर भनिएको छ ! उक्त पुराण मा भाग्यमानि हुने कन्या को बारेमा उल्लेख गरिएको छ ! यी छ गुण युवतीमा छ भने आफ्नो श्रीमानलाई राजा सम्मान गराएर राख्ने पनि भनिएको छ !

यी ६ गुण हरु भएका युवतीहरुले चम्काउछन् श्रीमानको भाग्य हेर्नुहोस !

आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् । –कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । –चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ । गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् । –जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ । –सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् । –आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ । एजेन्सी

यो पनि पढ्नुहोस ! यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

वैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन् । ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्

ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।

वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।
सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।
कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment