अस्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा…

अस्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा…

अस्ट्रेलियामा एक वर्षमा २२ पुरुषले बच्चा जन्माएका छन् । सुन्दै आश्चर्यचकित लाग्ने रिपोर्ट अस्ट्रेलियामा ‘डिपार्टमेन्ट अफ ह्युमन सर्भिस’ले सार्वजनिक गरेको छ । गएको केही वर्षमा २२ जना पुरुषले शिशुहरूको जन्म दिएका छन् । यस बारे केही दिन पहिले मात्रै जानकारी बाहिर आएको हो । ‘डिपार्टमेन्ट अफ ह्युमन सर्भिस’ले जारी गरेको रिपोर्टका अनुसार बच्चा पाउने ती पुरुष व्यक्तिहरू ट्रान्सजेण्डर रहेको बताइएको छ । यसका साथै यी पुरुषहरूको नाम अनुसार २२८ जना भित्रको सुचीमा परेका छन्।

 

 

उनीहरुले बितेको एक दशकमा बच्चाहरु जन्मिएको तथ्याङबारे आधिकारिक पुष्टि भएको छ । यस अघि सन् २००९ सम्ममा केही पनि आधिकारिक जानकारी बाहिर आएको थिएन । सेक्स चेन्ज गरेपछि पुरुष बने पश्चात बच्चा पैदा गर्ने घटनालाई केही मानिसहरुले पुरुषोत्वमा प्रश्न खडा गरेका छन् । यदी पुरुषले बच्चा जन्माउँछन् भने ती यथार्थमा पुरुष नै होइनन् । रिपोर्टका अनुसार यस विचारलाई मेलवर्न विश्वविद्यालयका एक प्रोफेसरले अस्वीकार गरेका छन् ।

उनले भनेका छन्,‘यो पुरुषोत्वको अर्थ कसैका लागि अलग हुन्छ । यो सम्भव हुन सक्छ कि सेक्स चेन्ज अप्रेशन गरेर यस्तो कार्य गरेको हुनसक्छ ।’ उनीहरुलाई बच्चा पाउन केही समस्या नभएका कारण वा यसले खडा गरेको प्रश्नले पुरुषोत्वबारे थप प्रश्न खडा गरेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्
Uncategorized

Related posts

Leave a Comment