कि रबिलाई हिरासतमै इन्काउण्टर गर्ने योजना त होइन,पोखराबाट आयो यस्तो खुल्लासा।

कि रबिलाई हिरासतमै इन्काउण्टर गर्ने योजना त होइन,पोखराबाट आयो यस्तो खुल्लासा।

काठमाडौ । संचारकर्मी रबि लामिछानेलाई थप पाँच दिन हिरासदमा राख्ने अदालतको आदेशपछि उनका समर्थकहरु झन आक्रोशित बनेका छन् । चितवन लगायत देशै भरका मुख्य सहरहरुमा रबिको रिहाईका लागी मानिसहरु भेला भएर कार्यक्रम तथा नारा जुलुस गरिरहेका छन् ।

पोखरामा रबि लामिछानेको समर्थनमा हजारौं जनता भेला हुन्छन् र रबि लामिछानेको रिहाईको लागी अनुरोध गर्छन् । बिहीबार पनि पोखराको पृथ्वीचोकमा कार्यक्रम भयो । हजारौं हजारको भिडमा एउटा आवाज आउंछ, रबि लामिछानेलाई हिरासतमै इन्का’उण्टर हुन्छ ।

यो आवाजले सबैको ध्यान खिच्छ । बोल्ने वक्ताले भन्दै थिए केपी ओली र प्रचण्ड देशमा नभएको बेला पुडासैनी मारिए, रबि समातिए । अब संका छ की रबिलाई हिरासतमै इन्काउन्टर गर्छन् । युद्ध कालमा गरिने इन्का’उण्टर जस्तै हुन सक्ने भन्दै त्यसबारे सचेत हुन आवश्यक रहेको औलाए । हजारौंको भिड यालि बनाउदै पोखराका चोक बजार घुमेरका थिए । रबि लामिछाने हाई हाई, जिन्दाबाद भन्दै नालायक सरकारको राजिनामा समेत मागेका थिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment