भोलि १० बजेपछि रबिलामिछाने छुट्दै!वकिलले भने ‘गल्ति सालिकरामकै छ’भन्दै खोले भित्रि रहस्य

भोलि १० बजेपछि रबिलामिछाने छुट्दै!वकिलले भने ‘गल्ति सालिकरामकै छ’भन्दै खोले भित्रि रहस्य

पत्रकार रबि लामिछाने यो समय हिरासतमा छन।सालिकराम प्रकरणमा उनि संगै अन्य २ जना हिरासतमा छन।रबि लामिछाने हिरासतमा रहदा उनको बिषयमा पछिल्लो समय बोल्ने वकिल देखि साधारण समर्थकहरु समेत लाईनमा छन।सोहि क्रममा एक वकिलले रविको खुलेरै समर्थन गरेका छन।

रविले गरेको सबै काम जाहेज भएको भन्दै उनले रबि भोलि १० बजे पछि कुनैपनि हालतमा छुट्ने जिकिर गरेका छन।रबि सहित अहिले हिरासतमा रहेका अन्य व्यक्तिको के छ अबस्था भन्दा उनको फरक भनाइ छ एता उनले सालिकरामलाइ दोषी देखाएका छन यो केसमा ।

श्राेत almpnepa

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment