तमघासः गुल्मीको चन्द्रकोट गाउँपालिका-७ रुपाकोटस्थित हुग्दीखोला पुलमुनि एक व्यक्तिको शव फेला परेको छ ।
शुक्रबार दिउँसो ३ बजेतिर अन्दाजी ५०/५२ वर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको हो ।
वडा अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीका अनुसार पहाडिया मुलको पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको र जिल्ला प्रहरी कार्यालय तमघासबाट प्रहरी टोली आएर आवश्यक अनुसन्धान गरिरहेको छ।
श्राेत nepaltara
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्