अमेरिकामा भएको दु र्घटना एकै परिवारका ३ जनाको नि धन, हेर्नुस ( दु र्घटना पछिका तस्बिरहरु)

अमेरिकामा भएको दु र्घटना एकै परिवारका ३ जनाको नि धन, हेर्नुस ( दु र्घटना पछिका तस्बिरहरु) काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दु र्घटनामा एकै परिवारका तीन नेपालीको नि धन भएको छ भने दुई जना घा इते भएका छन् । नि धन हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । घ टनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घा इते भएका छन् । दुबैको अवस्था गम्भीर रहेको छ ।प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालकको अवस्था चिन्ताजनक छ। प्रहरीले दु र्घटना मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको जनाएको छ। सवारी चालक प्रभास मृ तक श्रद्धा खनालका पति थिए। प्रहरीले बुधवार जारी गरेको सूचना भनिएको छ, ‘घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठ क्कर दियो।’ प्रभासले टोयोटा र्‍याप फोर नामको गाडी चलाएका थिए। प्रहरीले घ टनाको थप अनुसन्धान भईरहेको जनाएको छ।मृ तक श्रद्धा खनालको परिवार सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका आएको थियो। श्रद्धाका बुवा आमा भने तीन महिना पहिले मात्रै अमेरिका आइपुगेका थिए। मृ तक श्रद्धा ओझा खनाल बिराटनगर निवासी हुन् । यो हेर्नुस् दु र्घटना पछिका केही तस्बिरहरु

काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दु र्घटनामा एकै परिवारका तीन नेपालीको नि धन भएको छ भने दुई जना घा इते भएका छन् । नि धन हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । घ टनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घा इते भएका छन् । दुबैको अवस्था गम्भीर रहेको छ ।प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालकको अवस्था चिन्ताजनक छ। प्रहरीले दु र्घटना मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको जनाएको छ। सवारी चालक प्रभास मृ तक श्रद्धा खनालका पति थिए।

प्रहरीले बुधवार जारी गरेको सूचना भनिएको छ, ‘घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठ क्कर दियो।’ प्रभासले टोयोटा र्‍याप फोर नामको गाडी चलाएका थिए। प्रहरीले घ टनाको थप अनुसन्धान भईरहेको जनाएको छ।मृ तक श्रद्धा खनालको परिवार सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका आएको थियो। श्रद्धाका बुवा आमा भने तीन महिना पहिले मात्रै अमेरिका आइपुगेका थिए। मृ तक श्रद्धा ओझा खनाल बिराटनगर निवासी हुन् ।

यो हेर्नुस् दु र्घटना पछिका केही तस्बिरहरु

श्राेत pabitrakhabar

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment