झापा। कम्युनिष्ट गढ मानिएको प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकै सरकारका अर्थमन्त्री डा युवराज खतिवडाको गृहनगरमा कांग्रेस निकट व्यवसायीहरुले उद्योग वाणिज्य संघमा निर्वाचन जीतेपछि दमकमा अवीर जात्रा भएको छ।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको दमकमा कांग्रेस निकट व्यवसायीहरुले जीतेको खबरले प्रधानमन्त्री ओली छक्क परेका छन्। उनले कार्यकर्ताहरुलाई कसरी यस्तो परिणाम आयो भनेर सोधेका छन्। अर्थमन्त्री डा युवराज खतिवडा समेत परिणामलाई लिएर आश्चर्यमा परेका छन्।
श्राेत hamrakura
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्