दशैंको टीकाको शुभ साइत बिहान १०:३५ बजे

दशैंको टीकाको शुभ साइत बिहान १०:३५ बजे

काठमाडौं : नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ।

असोज १२ गते परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।

असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ।

यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५ मिनेट जुरेको छ।

श्राेतpahilopost

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment