फेसबुक चलाऊन नपाएको झोकमा अर्घाखाँचीकी यि युवतीले गरिन् आत्महत्या

फेसबुक चलाऊन नपाएको झोकमा गरिन् एक युवती ले अात्महत्या

फेसबुक चलाऊन नपाएको झोकमा अर्घाखाँचीकी यि युवतीले गरिन् आत्महत्या अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर – ६ निवासी बर्ष १५ कि सुनिता थापा डाँडा पोखरी शान्ति मा.वि कक्षा १० मा अध्यनरत रहेकी छात्रा ले आज बिहान झुन्डिएर आत्महत्या गरेकी छिन ।

आत्महत्या गर्ने सुनिता थापाकि आमा आज इन्डिया जाने क्रममा फेसबुक चलाउने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल उनलाइ दिदा उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताए ।

 

अहिले उनको पार्थिब शरिरलाइ अर्घाखाँची हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ ।

अर्घाखाँची जिल्लामा झुण्डिएर आत्महत्या गर्ने हरुको संख्या बढ्दो क्रम देखिएको र समय मै आत्महत्या रोकथाम का उपायहरु अपनाउन सकिएन् भने यसले भयानक रुप लिने संकेत देखिएको छ ।

संम्बन्धित लिंक

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment