२४ भदौ, कैलाली । कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक स्थानीय नेताको स्कारपियोमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।
घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा गौरी प्रसाद जोशीले आफ्नै घर आगाडि पार्किङ गरी राखेको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो । जोशी नेकपाका जिल्ला तहका नेता हुन् ।
श्राेत onlinekhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्