कैलालीमा नेकपाका एक नेताको स्कारपियोमा आगजनी

कैलालीमा नेकपाका एक नेताको स्कारपियोमा आगजनी

२४ भदौ, कैलाली । कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक स्थानीय नेताको स्कारपियोमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।

घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा गौरी प्रसाद जोशीले आफ्नै घर आगाडि पार्किङ गरी राखेको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो । जोशी नेकपाका जिल्ला तहका नेता हुन् ।

श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment