मोतिहारीदेखि अमलेखगञ्‍जसम्म पाइपबाट डिजेल, ओली र मोदीले गरे संयुक्त उद्घाटन

मोतिहारीदेखि अमलेखगञ्‍जसम्म पाइपबाट डिजेल, ओली र मोदीले गरे संयुक्त उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन गरेका छन् । ओलीले सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीबाट स्विच थिचेर पाइपलाइन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमका लागि दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका थिए । पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि प्रधानमन्त्री ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए ।

श्राेत baahrakhari

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment