२६ भदौ, काठमाडौं । सरकारले खाँदबारी किमाथांका सडकखण्डको १४ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो सडकको चट्टानी खण्डको काम सेनामार्फत गराउने निर्णय गरेको हो ।
१४ किमी मध्ये आधाका काम निकै कठिन मानिएको छ । यो ट्रयाक खुलेपछि संखुवासभा मोटरबाटोबाट चीनसँग जोडिनेछ ।
श्राेत onlinekhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्