कंगोमा रेल दुर्घटनाहुँदा करिब ५० जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ।
कंगोको मानवसहायता मन्त्री स्टिभ बिकायीले तानगानयिका प्रान्तको मियीबारिदी क्षेत्रमा दुर्घटना भएको भन्दै हालसम्म २३ जना घाइते भएको बताए।
हाल घटनास्थलमा प्रहरी परिचालन गरि उद्धारकार्यको काम भइरहेको बताइएको छ।
घटनाबारे थप जानकारी सार्वजनिक गरिएको छैन।
श्राेत pahilopost
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्