अमिताभ बच्चन रअभिषेक बच्चन रूसमा फुटबलको मजा लिदैं

अमिताभ बच्चन र अभिषेक बच्चन रूसमा फुटबलको मजा लिदैं

अमिताभ बच्चन रअभिषेक बच्चन रूसमा फुटबलको मजा लिदैं,  अमिताभ बच्चन र अभिषेक बच्चन वलिउडमा सबैभन्दा धेरै मायालु पिता–छोरा हुन् । उनीहरू सधैं भन्छन कि आफुहरु सधैं साथी पहिला र बाबुछोरा पछि हुन् ।

यसैले होला यी बच्चन बाबुछोरा अरुले भन्दा बढी एकअर्कासँग सयमय खर्च गरेको देख्न सकिन्छ ।

केही कार्यक्रम होस वा एकसाथ खाना खानको रूपमा होस बाबुछोरा एसकाथ समय बिताउँछन् । यसैक्रममा यी पिता–छोरा अहिले रूसमा रमाइलो गर्दै गरेको भेटिएका छन् ।

जहाँ अमिताभकीे छोरी, श्वेता बच्चन र उनका छोराछोरी नव्या नन्दन र अग्स्त्या नन्दासँग रमाइरहेको फोटो अभिषेक बच्चन भर्खरै आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।

 

यी बच्चन परिवार अहिले सेन्टपिटर्सबर्गमा रहेको र उनीहरूले फ्रान्स र बेल्जियमबीचको फुटबल म्याच हेर्दै साँझको साँझको मजा लिएको अभिषेकले खुलासा गरेका छन् ।

तर, यो उनीहरुको जमघटमाभने अमिताभकी बुहारी अर्थात अभिषेक बच्चनकी पत्नी विश्वसुन्दरी ऐश्वर्या बच्चन भने कतै देखिएकी छैनन् ।

संम्बन्धित लिंक

आमाबाबु दुबै काे मृत्यु, १२ वर्षीय बालक किरियामा

रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा निम्तियो भयाभह

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment