बुटवल–सिद्धबाबा सडक खण्डमा दुईवटा जीप पहिरोले पुरिए………

बुटवल–सिद्धबाबा सडक खण्डमा दुईवटा जीप पहिरोले पुरिए………

सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।

मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । उनी रुपन्देहीका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५९३८ नम्बरको जिप पुरेकाे हो ।

विस्तृत विवरण आउन बाँकी ।

श्राेत ratopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment