गोकर्ण विष्टको खिल्ली उडाउनेलाई यसरी दिए रवि लामिछानेले जबाफ गोकर्ण विष्टको खिल्ली उडाउनेलाई रवि लामिछानेले कडा दनक दिएका छन् ।सामाजिक सञ्जालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले आयोजना गरेको अन्तरर्राष्ट्रिय श्रम सम्मेलनको भाषण भाइरल भइरहेका बेला मन्त्रीले नेपालकै बेइज्जत गरेको आरोप लागेपछि रविले मन्त्रीको बचाउ गर्दै उनको पक्षमा बोलेका छन् ।
पत्रकार रवि लामिछाने मन्त्री विष्टलेको भाषणबारे सामाजिक सञ्जालमा आएका प्रतिक्रियाबारे अहिलेसम्मर्क फरक शैलीमा आफ्ना धारणाहरु राखेका छन् । आखिर के भने त रविले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको बचाउ गर्दै हेर्नुहोस्
गोकर्ण विष्टको खिल्ली उडाउनेलाई यसरी दिए रवि लामिछानेले जबाफ
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्