गेष्ट हाउसमा १ जना विदेशी पर्यटकको मृत्यु , ७ जना बिरामी …

गेष्ट हाउसमा १ जना विदेशी पर्यटकको मृत्यु , ७ जना बिरामी …

केन्याबाट नेपाल भ्रमणको लागि आएका ३३ वर्षीय गोविन्द लाखमान गत आइतबार माहाकुलुङ गाउँपालिका-१ थाङ्ने स्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको हो साथै सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटक समेत बिरामी परेका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment