इण्डोनेसियामा भूकम्पबाट २० को मृत्यु, सयभन्दा बढी घाइते

इण्डोनेसियामा भूकम्पबाट २० को मृत्यु, सयभन्दा बढी घाइते

जकार्ता । इण्डोनेसियामा हिजो गएको भूकम्पबाट मृत्यु हुनेको संख्या २० पुगेको छ भने घाइते १०० भन्दा बढी भएका छन् । इण्डोनेसियाको अम्बोन दीपमा विहीबार ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भौगर्भिक अवस्थितिका कारणले इण्डोनेसियामा बारम्बार भूकम्प गइरहने गरेको छ । भूकम्प आए पनि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्

baahrakhari  सहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment