असोज १०, काठमाडौं । मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ।
सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने छन्।
मलेसियाको रोजगारी लामो सयमसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढेर १ लाखभन्दा बढी पुगेको छ।
अझ पहिलो पटक जाने नयाँ युवाको संख्या दुई लाख पुग्ने सरोकारवालाहरुले बताएका छन्।
Online Kendraसहयोगमा
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्