वर्षा र बाढीले भारतमा मृत्यु हुनेको संख्या सय नाघ्यो

वर्षा र बाढीले भारतमा मृत्यु हुनेको संख्या सय नाघ्यो

विहार । भारतको उत्तर प्रदेश र विहारमा वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार रेलवे ट्राफिक, सवारी साधनको आवागमन, स्वास्थ्य सेवा, विद्यालय तथा उर्जाको वितरण प्रणाली बन्द भएका छन् ।

गएको विहीबार यता उत्तर प्रदेशमा मात्रै ९३ जना मानिसको मृत्यु भएको छ भने विहारमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।

श्राेतbaahrakhari

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment