फेरि बढ्यो कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तबल तथा ज्यालादर, कति वृद्धि ?

फेरि बढ्यो कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तबल तथा ज्यालादर, कति वृद्धि ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा काम गर्ने कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तबल तथा ज्यालादर करिब १३ प्रतिशत पुगेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७६/७७ को दुई मा आधारित आर्थिक तथा वित्तीय स्थितिमा गत वर्षको सोही अबवधिको तुलनामा करिब १३ प्रतिशले तलब तथा ज्यला वृद्धि भएको देखिएको हो।

राष्ट्र बैंकको प्रतिदेदन अनुसार सूचांक १३.५६ प्रतिशले बढेको छ। त्यस्तै ज्यालादारीमा काम गर्ने श्रमिकको ज्याला १२.६८ प्रतिशतले वृद्धि भएको छ । ज्याला र तलबको औषत वृद्धिदर १२.८८ प्रतिशतको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलानामा वृद्धिदर दर नै चार प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा ज्याला तथा तलब सूचांक ८.३० प्रतिशले वृद्धि भएको थियो।श्राेत Arthatantra

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment