अाफुलार्इ टोकेकाे खतरनाक सर्प सहित अस्पताल पुगीन् एक महिला

अाफुलार्इ टोकेकाे खतरनाक सर्प सहित अस्पताल पुगीन् एक महिला

खतरनाक सर्पले टोकेर भाग्दै गर्दा साडीको मद्दतले समात्न सफल भइन् यि महिला, अनि सर्प सहित अस्पताल पुगीन् खतरनाक सर्पले टोकेर भाग्दै गर्दा साडीको मद्दतले समात्न सफल भइन् यि महिला । घटना हो भारतको उत्तर प्रदेशस्थित बहराइचको । अमिरकला नामक ति महिला चर्पी जान निस्किएका बेला टोकेर भाग्न खोज्यो ।

भाग्दै गरेको सर्पलाई उनले लठ्ठी र आफ्नो साडीको मद्दतले समातिन् र एउटा डिब्बामा हालेर बन्द गरिन् । त्यसपछि उपचारका लागि अस्पताल जाँदा सर्पलाई पनि सँगै लगिन् ।

 

उनले सर्पलाई देख्ने बित्तिकै चिच्याइन् र लठ्ठी र साडीको मद्दतले त्यसलाई समात्न सफल भइन् ।

ठूलो आवाज सुनेर त्यहाँ पुगेका अन्य व्यक्तिलाई उनले घटनाबारे जानकारी दिँदै गर्दा उनले सर्पलाई एउटा डिब्बामा राखेर बन्द गरिन् र उनी स्थानीयको सहायतामा अस्पताल पुगेकी हुन् । जुन घटनाले अहिले ब्यापक चर्चा बटुलीरहेको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment