खुम्बु क्षेत्र घुम्न गएका बेलायती पर्यटकको मृत्यु

खुम्बु क्षेत्र घुम्न गएका बेलायती पर्यटकको मृत्यु

विराटनगर — खुम्बु क्षेत्र भ्रमणका लागि आएका एक बेलायती नागरिकको मृत्यु भएको छ । कात्तिक ७ गते बेलायतबाट आएर खुम्बु क्षेत्र भ्रमणमा रहेका ५४ वर्षीय केलिनु जोसेफ क्रिष्टोफरको हिमालयन चेन रिसोर्टमा सुतेकै स्थानमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।श्राेतekantipur

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment