स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पतालमा

स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पतालमा

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । बुधबार विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका हुन् ।

नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले नियमित औषधि खाँदै आएका छन् ।श्राेतonlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment