हेर्नुहाेस अाफ्नै मालिककाे पानि ल्याउदा ग्लासमा कसरी थुके भिडियो सहित

अाफनै हाकिम काे ग्लासमा थुक्ने यि कर्मचारीको गयो जागिर

हेर्नुहाेस अाफ्नै मालिककाे पानि ल्याउदा ग्लासमा कसरी थुके भिडियो सहित अफिसमा काम गर्नेहरु र अफिसको बोस (मालिक) को सम्बन्ध कहिल्यै राम्रो हुँदैन भनिन्छ । यसैलाई प्रतिविम्बित गर्ने एउटा भिडियो अहिले भाइरल बनेको छ ।

 भारतमा एउटा अफिसमा काम गर्ने व्यक्तिले आफ्नो अफिसको मालिकले पिउने ग्लासमा थुकेको भिडियोले अहिले अनलाइन र सामाजिक सञ्जाल तताएको छ ।

उत्तर प्रदेशका एक व्यक्ति जो अफिसमा कार्यालय सहयोगीको काम गर्छन् उनले अफिसको बोसको ग्लासमा थुक्दै गरेको भिडियो भाइरल बनेको हो ।

 

उक्त व्यक्तिले कसैले नदेखेको ठानी उक्त हर्कत गरेका थिए । तर उनको कुकृत्य लुकाएर राखिएको क्यामराबाट पर्दाफास भएको हो । उनको त्यस कार्य हेरेपछि अफिसका अन्य कर्मचारी तीनछक परेका थिए ।

उक्त हर्कत उनको महिला बोसले पनि हेरेको बताइएको छ । बोसले कर्मचारीको हर्कतबारे कम्प्लेन गरेकी थिइन् । त्यसपछि उनको जागिर नै चट् भएको बताइएको छ ।

अफिसमा हाकिम नभएको बेला ग्लासमा थुक्ने यि कर्मचारीको गयो जागिर, हेर्नुहोस् भिडियो

 

अाफुलार्इ टोकेकाे खतरनाक सर्प सहित अस्पताल पुगीन् एक महिला

निदाएको बेला एेठन हुन्छ के याे बिमारी हाे ?

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment