होटलमा छोरी जन्माएर महिला फरार

होटलमा छोरी जन्माएर महिला फरार

सुनसरीको इटहरीमा एक महिलाले होटलमा बच्चा जन्माए भागेकी छन् ।जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाए अनुसार छोरीलाई होटलमा जन्माई फरार भएकी हुन् ।

३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरेको हो । इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा महिलालले बच्चालाई जन्म दिएकी हुन् ।

उक्त शिशुलाई इटहरी ४ को बालसंरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।श्राेतsmartkhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment