सुनसरीको इटहरीमा एक महिलाले होटलमा बच्चा जन्माए भागेकी छन् ।जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाए अनुसार छोरीलाई होटलमा जन्माई फरार भएकी हुन् ।
३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरेको हो । इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा महिलालले बच्चालाई जन्म दिएकी हुन् ।
उक्त शिशुलाई इटहरी ४ को बालसंरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।श्राेतsmartkhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्