बिभिन्न देश पुगिसके का अशोक दर्जी अब अमेरिका जादै

बिभिन्न देश पुगिसके का अशोक दर्जी अब अमेरिका जादै :(भिडियो) सहित

बिभिन्न देश पुगिसके का अशोक दर्जी अब अमेरिका जादै : बाल गायक अशोक दर्जी युरोपका बिभिन्न देशहरुमा सांगितीक कार्यक्रमका लागी जाने भएका छन् । गायक तथा संगीतकार टंक बुढाथोकीसँगै उनी केहिसमय पछि सांगितीक प्रस्तुतीका लागी युरोप पुग्ने भएका हुन् । झापामा रहेका अशोक युरोप भिषा प्रोसेसकै लागी अहिले काठमाडौं आएका छन् ।

उनीसँगै उनका बुबा आमा पनि काठमाडौं छन् । युरोपका लागी कुरा भएको छ लगभग काम बनिसकेको छ, टंकले भने । उनले सांगीतीक कार्यक्रमकै लागी अमेरिकाबाट पनि कुरा भइरहेको बताए । ‘हामी युरोपको सांगीतीक कार्यक्रम सकेपछि अमेरिकाको लागी प्रोसेस गर्नेछौं’, टंकले भने ।

 

यस्तै उनले पछिल्लो समय आफूले अशोक माथि एकाधिकार जमाएको भन्ने हल्लाको बिषयमा पनि प्रष्ट पारेका छन्

टंक बुढाथोकीले रुदै भने: अशोक लाई नराम्रो गरेको भए मेरो घाटी समात्नुहोस  भिडियो अन्तर्वाता हेर्नुहोस् ।

 

हेर्नुहाेस अाफ्नै मालिककाे पानि ल्याउदा ग्लासमा कसरी थुके भिडियो सहित

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment