बिभिन्न देश पुगिसके का अशोक दर्जी अब अमेरिका जादै : बाल गायक अशोक दर्जी युरोपका बिभिन्न देशहरुमा सांगितीक कार्यक्रमका लागी जाने भएका छन् । गायक तथा संगीतकार टंक बुढाथोकीसँगै उनी केहिसमय पछि सांगितीक प्रस्तुतीका लागी युरोप पुग्ने भएका हुन् । झापामा रहेका अशोक युरोप भिषा प्रोसेसकै लागी अहिले काठमाडौं आएका छन् ।
उनीसँगै उनका बुबा आमा पनि काठमाडौं छन् । युरोपका लागी कुरा भएको छ लगभग काम बनिसकेको छ, टंकले भने । उनले सांगीतीक कार्यक्रमकै लागी अमेरिकाबाट पनि कुरा भइरहेको बताए । ‘हामी युरोपको सांगीतीक कार्यक्रम सकेपछि अमेरिकाको लागी प्रोसेस गर्नेछौं’, टंकले भने ।
यस्तै उनले पछिल्लो समय आफूले अशोक माथि एकाधिकार जमाएको भन्ने हल्लाको बिषयमा पनि प्रष्ट पारेका छन् ।
टंक बुढाथोकीले रुदै भने: अशोक लाई नराम्रो गरेको भए मेरो घाटी समात्नुहोस भिडियो अन्तर्वाता हेर्नुहोस् ।
हेर्नुहाेस अाफ्नै मालिककाे पानि ल्याउदा ग्लासमा कसरी थुके भिडियो सहित