काठमाडौंमा लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

काठमाडौंमा लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

२० कात्तिक, काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका हुन् ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।

 

श्राेतonlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment