सर्प र कुखुराको यो डर लाग्दो फाइटको भाइरल भिडियो हेर्नुस्

सर्प र कुखुराको यो डर लाग्दो फाइटको भाइरल भिडियो हेर्नुस्

काठमाडौ । बेलाबेलामा सामाजिक सञ्जालमा केही डरलाग्दो भिडियो तथा फोटोहरु भाइरल हुने गर्दछ । जुन भिडियो हेरेर मानिसहरु एकरति पनि विश्वास मान्दैनन् । किनभने भिडियोमा देखाइएको त्यो चीज निकै अचम्मको हुन्छ ।

हाल त्यस्तै एक सर्प र केही चल्ला चल्ली भएको कुखुरा एकअर्कामा फाइट गरेको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा डरलाग्दो सर्प र कुखुरा लडाई गर्दा गदै दुई बालकले छुटाईरहेको देखिन्छ । हेर्नुस् उक्त भिडियो

श्राेत nagariksamchar

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment