चुच्चो नाक हुने महिला हुन्छन् निकै वुद्धिमानी, नाक हेरेर जान्नुहोस् महिलाको भाग्य

चुच्चो नाक हुने महिला हुन्छन् निकै वुद्धिमानी, नाक हेरेर जान्नुहोस् महिलाको भाग्य

महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । त्यसमा पनि भन्ने गरिएको छ कि पूरुषहरुको दिमागमा हर हमेशा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छआकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ। यहाँ हामीले पनि नाकको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने बिषयमा केहि टिप्सहरु प्रस्तुत गरेका छौं।

कस्ता नाक हुने महिला कस्ता स्वभावका हुन्छन् ?
१.यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन्। यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन्।
२. सामान्य लम्बाई तथा सिधा (चुच्चो) नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन्।
३. छोटो नाक भएका महिलाहरु चलाख, चतुर, शरारती वा कामातुर हुन्छन्।
४.यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्।
५. नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभ हुने गर्दछ।
६. यदि नाकको टीप छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन्। नाकको टिप लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो। यदि टिप फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो।
७. यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन्।श्राेत nagariksamchar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment