साढे दुई वर्षीया बालिकामाथि ६५ वर्षीय वृद्धको गिद्देनजर …

साढे दुई वर्षीया बालिकामाथि ६५ वर्षीय वृद्धको गिद्देनजर …

काठमाडौँ :साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई करणी गरेको आरोपमा सोहि नगरपालिका वडा नम्बर ६ विसासयका ६५ वर्षीय कुमबहादुर गुरुङ पक्राउ परेका हुन् ।बालिकाका घरमा कोहि नभएको मौका छोपी गुरुङले बालिकालाई आइतबार साँझ कर’णी गरेको भन्दै आफन्तले दिएको उजूरीका आधारमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment