अस्ट्रेलियामा नेपाली दम्पती बिच कु’टाकुट , श्रीमानको मृ’त्यु श्रीमती प’क्राउ

अस्ट्रेलियामा नेपाली दम्पती बिच कु’टाकुट , श्रीमानको मृ’त्यु श्रीमती प’क्राउ

शनिबार राति सिड्नीको ग्रा’नभिलमा एक नेपाली मू’लका द’म्पत्तिबीच दु’खद घ’टना भएको छ ।अस्ट्रेलियामा पा’रिवारिक झ’गडा हुँदा श्रीमानको मृ’त्यु भएको हो। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घर झ’गडामा कु’टाकुट हुँदा श्री’मानको ज्या’न गएकोछ। मृ’त्यु हुने नेपाली मु’लका रहेको र श्रीमतीले धा’रिलो ह’तियार प्र’योग गरि बुटवल नि’वासी सन्तोष गौतम (३४) को मृ’त्यु भएको गै’रआवासिय नेपाली सं’घ अष्ट्रेलियाका उपाध्यक्ष दे’व गुरुङले पु’ष्टी गरे।

प्रहरीले घ’टनास्थलबाट घा’इते अ’वस्थामा एक यु’वकलाई अस्पताल लगेको थियो भने नि’ज यु’वककी श्रीमति पनि घा’इते अ’वस्थामा नै थिइन् । झ’गडामा उनीहरुबि’च धा’रिलो ह’तियार प्र’योग भएको अ’नुमान छ। दु’बैजनालाई घ’टनास्थलमा सा’मान्य उपचार पछि अस्पताल लगिएको थियो ।
अस्पतालमा यु’वकलाई मृ’त घो’षित गरियो । यु’वा स्था’नीय एक मोटर ग्या’रेजमा काम गर्ने व्य’क्ति भएको बताइएको छ । उनको ३४ वर्षीय श्रीमतीलाई अस्पतालमा सा’मान्य उपचारपछि घ’टना गराएको आ’शंकामा प्रहरीले थु’नामा राखेको छ । आज विहान अदालतमा पे’श गरिएकोमा अदालतले उनलाई ध’रौटीमा छो’ड्न अ’स्वीकार गरी थ’प अनुसन्धान गर्न प्रहरीको जि’म्मा लगाएको छ ।श्राेत pabitrakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment