भरतपुरमा करेन्ट लागेर एकको मृत्यु…

भरतपुरमा करेन्ट लागेर एकको मृत्यु

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २१ का ४५ बर्षिय प्रेम थापा रहेका छन् । ना ६ त २०५५ नम्वरको ट्याक्टरमा लोडगरेको परालमाथी सवार उनलाई शंकरचोकमा विजुलीको तारले छुदा करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्याक्टर चालक इलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा छन् । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।श्राेत enews12

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment