कुलमानले लोडसेडिङ ह’टाएकोमा विश्व बैंकले गर्यो च’कित पार्ने प्रशंसा !

कुलमानले लोडसेडिङ ह’टाएकोमा विश्व बैंकले गर्यो च’कित पार्ने प्रशंसा !

काठमाडौं। विश्व बैंकले नेपालले विद्युतको क्षेत्रमा राम्रो प्र’गति गरेको जनाएको छ । बिहीबारदेखि काठमाण्डौमा सुरु भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका देशीय निर्देशक फरिस एच. हदाद जर्भोसले नेपालले विद्युत् उत्पादन र विद्युतीकरणमा राम्रो ग’तिमा प्रगति गरिरहेको बताउनुभयो ।निर्देशक ज’र्भोसले सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रि’ड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म ब’ढाउँदै थ’प प्रगति गरेको र सन् २०१८ देखि देशमा लोडसेडिङ ह’टाएकोमा खुशी लागेको बताउनुभयो ।

उहाँले गु’णस्तरीय विद्युतको लागि नेपाल सरकारसँग साझेदार गर्न पाएकोमा ग’र्व लागेको पनि बताउनुभयो।तर विश्व बैंकले गरेको स’र्वेक्षणले विद्युत् पहुँचको गु’णस्तरमा प्र’गति भए पनि एक सयमध्ये ७० परिवारले प्रदूषणकारी र हा’निकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेको देखाएको छ ।सम्मेलनमा वै’कल्पिक ऊ’र्जा प्रवद्र्धन के’न्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आउँदो दिनमा प’र्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको ए’लपीजीमा ठू’लो नि’र्भरता ह’टाउनुपर्नेमा जो’ड दिनुभयो ।श्राेतtimesofnepali

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment