काठमाडौ – पत्रकारले रेखा लाई अभिनय आउँदैन भनेपछि, रेखाकाे जवाफ (भिडियो) नायिका रेखा थापा समय समयमा बिवादमा आईरहन्छिन् । पछिल्लो समय उनी अभिनित फिल्महरुले त्यति कमाल देखाउन सकेका छैनन् । पछिल्लो रिलिज रुद्रप्रिया असफल भएपछि रेखा मालिकाको साथमा दर्शक माँझ आउँदैछिन् ।
नारी प्रधान चलचित्र बनाउन सधै तम्सने रेखाको मालिकाको गीत रिलिज भएको छ । गीत रिलिज कार्यक्रममा उनले नेपाली फिल्महरु मनोरन्जनमा मात्र सिमित भएकाले फिल्मले समाजका लागि पनि योगदान दिनुपर्ने बताईन् । त्यसैले आफुले मालिका जस्तो फिल्म बनाउने उनको तर्क थयो ।
कार्यक्रममै उनले कुनै समय आफुलाई पत्रकारले अभिनय गर्न नाच्न नआउने लेखेको बताउँदै त्यसलाई सुधारेर अगाडि बढेको पनि बताएकी थिईन् । हेर्नुहोस, मालिकाको प्रेश मिटमा के के भयो ?
पत्रकारले रेखा थापालाई अभिनय आउँदैन भनेपछि, रेखाले दिईन कडा जवाफ (भिडियो)