भुटानको विरुद्ध नेपालको थप्यो अर्को गोल, २–१ ले अगाडि

भुटानको विरुद्ध नेपालको थप्यो अर्को गोल, २–१ ले अगाडि

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ ।

५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् ।

यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।

सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।श्राेत khabarhub

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment