अशोकलाई बेचर डलर कमायो भन्नेलाई रमेश प्रसाईले यसरी झपारे (भिडियो)

अशोकलाई बेचर डलर कमायो भन्नेलाई रमेश प्रसाईले यसरी झपारे  भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका सँगीतकार टँक बुढाथोकी बिवादमा छन् । त्यसो त अधिकांश नेपाली दर्शकहरु उनको साथमा छन् ।

टँकले अशोकलाई प्रयोग गरी डलर कमाएको, अशोकलाई एकलौटी बनाएको, अशोकको अध्ययनलाई असर पर्ने गरी बिदेश कार्यक्रममा लगेको लगायतका आरोपहरु लगाउँदै केहि व्यक्तिहरुले प्रश्न चिन्ह उठाईरहेका छन् भने केहि मिडियाहरुले यस बिषयमा समाग्रीहरु पनि प्रस्तुत गरेका छन् ।

यसैबिच बिविध सामाजिक बिषयहरुमा बोल्दै आएका धरानका रमेश प्रसाईले भिडियो बनाएका छन् । उनले अशोक, टँक र चलेको बिवादका बिषयमा बनाएको भिडियो यतिबेला सामाजिक सन्जालमा चर्चामा छ । भिडियो हेर्नुहोस

अशोकलाई बेचर टँक बुढाथोकीले डलर कमायो भन्नेलाई धरानबाट रमेश प्रसाईले यसरी झपारे (भिडियो)

 

अजै एक हप्तासम्म काठमाडौंको फोहोर नउठाइने

अाजदेखि जिल्लाका यी १८ कार्यालय खारेज

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment