घरको रेलिङबाट खसेर ६ वर्षिय बालिकाको मृ त्यु….

घरबाट लडेर ६ बर्षिय सृष्टिको ज्यान गयो परिवार शोकमा

साथीहरु सँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृ त्यु भएको छ ।
इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको नि धन भएको हो ।

घरको रेलि-ङबाट झरेको थिईन । ल-डेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृ-त्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

साथीहरु सँग खे-ल्ने क्रममा उनी ल-डेको थिईन ।
६ वर्षिय छोरीको निध-नसँगै परिवार र आफन्तहरु शो-कमा डु-वेका छन् ।सहयाेगमाonlinesunapatidahoo

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment