ललितपुरबाट लुटेको करोडको सुनसहित ३ भारतीय पक्राउ

ललितपुरबाट लुटेको करोडको सुनसहित ३ भारतीय पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेका छन् ।महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको थियो ।

उनले भने, “सेफ भेटिएको छ । फोडिएको छैन, अनुसन्धान थालेका छौं ।’’ पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । nayaanepalसहयाेगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment