अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्।

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्।

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्। रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगमा आज फरक प्रतिभा भएका एक बालकलाई ल्याएका छन् । आफ्नो कार्यक्रम सिधाकुरा जनतासँगको २५० भाग पुरा भएको उपलक्ष्यमा फरक प्रतिभा भएका बालकलाई ल्याएको उनले बताएका छन् ।

 

कपिलवस्तुका अविरल पोखेरल जो ११ बर्षका मात्रै छन्, उनले आँखामा पट्टी बाँधेर नै सबै कुरा थाहा पाउँन सक्छन् । उनको अचम्मको प्रतिभा यस्तो छ कि उनको आँखा बन्द गरिदिए पनि उनले आफ्नो हातको बुढी औँलाले छामेर सबै कुरा पढ्न सक्छन् । यति मात्रै होइन, उनले आँखा बन्द गरेर छामेर नै रंगहरु पनि चिन्न सक्छन् । मान्छेको तस्विर चिन्न सक्छन् ।

 

रवि लामिछानेले कार्यक्रममा लाइभ उनको आँखामा पट्टी बाँधिदिएर रंग चिन्न लगाए, उनले सबै रंगहरु चिने । कागजमा लेखेका अक्षरहरु हातले छामेर खरर पढिदिए । त्यस्तै तस्विर छामेर कसको हो भनिदिए । उनले खेलकुदका बारेमा आफ्नो ज्ञान नभएको भनेर सन्दिप लामिछाने र चर्चित फुटबलर मेस्सीलाई चिन्न सकेनन् तर उनले तिनीहरुको तस्विरमा भएका कपडाको रंगहरु मज्जाले भनिदिए ।

 

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्।
अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्।

के यस्तो हुन सम्भव छ ? सुन्दा यस्तो हुन असम्भव जस्तो लाग्छ तर यस्तो हुन सम्भव छ । क्याटालोनियामा हुर्किएका र न्यूयोर्कमा बस्ने निल हर्बिसन अर्का यस्तै मानिस हुन्, जो सुनेर वस्तुको रंग पत्ता लगाउँन सक्छन् । उनका नाममा निकै धेरै विश्व रेकर्डहरु छन् । वास्तवमा निल हर्बिसन जन्मिदा रंग अन्धताबाट ग्रस्त थिए । उनले रंगहरु छुट्याउँन सक्दैनन् थिए । त्यस पछि उनको शल्यक्रिया गरेर दिमाग हुँदै टाउको छेडेर एन्टेना राखियो । त्यहि एन्टेनाको मद्दतबाट उनले रंगहरुबाट निस्कने आवाजहरुबाट रंगहरु चिन्ने गर्छन्

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्। भिडियाे

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment