आँशुमा डुब्यो ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो भाग

आँशुमा डुब्यो ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो भाग (भिडियोसहित)

काठमाडौ – आँशुमा डुब्यो ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो भाग आज बुधबारदेखि जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रम सञ्चालन भएको छ । नेपाल टेलिभिजनबाट र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण भएको छ ।

कथा नेपालले निर्माण गरेको कार्यक्रमको संचालन मनोज पाण्डेले गर्नेछन् । कथा नेपालले नेपालमा सोलुसन बेस्ड जर्नालिज्म या कन्सट्रक्टिभ जर्नालिज्मको अभ्यास गर्ने पहिलो कम्पनी हो । आशा, उत्साह र उत्सवलाई कम्पनीले मुल मन्त्र बनाएको छ ।

कथा नेपालले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको सैद्धान्तिक जग पनि यसैलाई बनाएको छ । यो कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली छ । भिडियोसहित

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment