कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु

कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु

फाल्गुण १३, काठमाडौं । चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २६६३ पुगेको छ । आजमात्रै कोरोनाका कारण थप ७१ ज्नाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । राष्ट्रीय स्वास्थ्य आयोगको रिपोर्टका अनुसार ५०८ नयाँ बिरामी फेला परेका छन् ।

तर चीनका केहि प्रान्तमा भने कुनै पनि कोरोना संक्रमित बिरामीहरु फेला परेका छैनन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले सोमवारबाट चीनमा कोरोना भाइरसका संक्रमित कम हुन थालेको बताएमो हो ।onlinekendraसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment