गोविन्द केसीलाई आजै काठमाडौँ ल्याउने तयारी

गोविन्द केसीलाई आजै काठमाडौँ ल्याउने तयारी

काठमाडौं । गोविन्द केसीलाई आजै काठमाडौँ ल्याउने तयारी, शिक्षामन्त्रीले पत्रकार सम्मेलन गर्दै, जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौँ ल्याउने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर बुधबार अबेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् । समाचारपत्रमा खबर छ ।

केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आजै नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय भएको छ । यही विषयमा जानकारी दिन अहिले बिहान ८ बजे शिक्षमन्त्री गिरीराजमणि पोखरेलले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

 

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment