अस्पतालमा रहेका प्रधानमन्त्रीलाइ, ‘बाँच्न पाउँ’ भनि एक नागरिकको भावुक चिठ्ठी !

अस्पतालमा रहेका प्रधानमन्त्रीलाइ, ‘बाँच्न पाउँ’ भनि एक नागरिकको भावुक चिठ्ठी !

देशका अभिभावक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मिर्गौला प्रत्यारोपण र मध्यवर्गिय नागरिकहरूका कलेजो प्रत्यारोपणमा कति फरक ? शरीरका महत्वपूर्ण अं’गहरु बिग्रेर फेर बदल गर्नलाई हामिले घरजग्गा बेचेर पनि पुग्दैन यस्तो अवस्थामा राज्यले नागरिकलाई आर्थिक सहयोग उपलब्ध गराउनु पर्छकि पर्दैन प्रधानमन्त्री ज्यु तपाईंका नागरिक क्युले मुटु कलेजो मिर्गौला क्यान्सर जस्ता भयानक बिमारीबाट बाँच्चने आसा लिएका छन तर उपचारमा लागत आर्थिक नभएकाले ज्या’न गु’माएका तथ्यहरू प्रशस्तै छन्।

यो देशका नागरिक भयानक बिमारीमा छठ्पठाई रहेका छन् प्रधानमन्त्री ज्यु हामीले तपाईंमाथि पुरा आशा भरोसा विस्वास गरेका छौं हामीलाई तपाईले बचाउँनु हुन्छ हामी ढुक्क छौं कलेजो प्रत्यारोपणको लागि महेश अवस्थीले आफ्नो छोरा शिवांश अवस्थी लाई आफ्नो कलेजो नै झिकेर दिनुभएको छ । यस्ता भ’यानक उपचारको क्रममा अर्थिक अवस्था नाजुक हुनपुगेका पिडित महेश अवस्थीलाई राज्यले आर्थिक सहयोग गर्नुपर्छ म मात्र नभई हजारौं जनताको यसमा कुनै दुई मत छैन।

प्रधानमन्त्री ज्यु, तपाईलाई आज यो अवस्थामा पुर्याउन तपाईंसँगै चुनाव ल’ड्दै गर्दा तपाईले घोषणा पत्रमा उपचार नपाएर कोही नेपाली म’र्नुपर्ने छैन् भन्नुभएको नबिर्सिनु होला। हाल भारतको चेन्नई डा. रेला इन्सिच्युट एण्ड मेडिकल सेन्टर चेन्नईमा रहेका बुबा महेशप्रसाद अवस्थीको छोरा ) शिवांशको कलेजो प्रत्यारोपणका लागि भारतमा उपचार रहेको मात्र छ तर कलेजो प्रत्यारोपणका लागि लागत आर्थिक छैन प्रधानमन्त्री ज्यु कसरी बाँच्ने ?

जन्म लिएको १४ दिनबाट बिरामी परेको बच्चा पेटमा समस्या आएपछि कान्ति बाल अस्पताल भर्ना गर्न एनआइसीयुमा बेड उपलब्ध नभएकाले अन्त खोज्न भनियो त्यतिन्जेलसम्म बच्चाको स्वास्थ्य निकै ग’म्भीर अवस्थामा पुगीसकेको थियो।

त्रिवीशिक्षण अस्पतालमा एनआइसीयु बेड मिलाएपछि भर्ना गरियो तर ३० दिनपूरा अस्पतालमा राखेर स्वास्थ्य अवस्थामा केही सुधार भएन झन् स्वास्थ्य बिग्रिदै गएको थियो यता थप उपचार गर्न सक्दैनौँ अन्त लग्नुस भनेर रेफर गरिदियो।

यदि रेफर नै गर्नु थियो भने पहिला नै किन गरिदिएन अहिले एक महिना लामो समयसम्म त्रिवि शिक्षण अस्पतालले बच्चाको स्वास्थ्य सगँ ठुलो खेलबाड गरिदियो कलेजो प्रत्यारोपणका लागि भारतीय रूपैयाँ ४० लाख लागत भन्दा माथि उपचार खर्च लाग्ने भएको न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासंगको टिलिभिजनमा प्रतक्ष्य देखाइएको थियो लाखों जनताले यो बिडम्बना देखेखा छन।

नागरिक सबैलाई अवगत नै छ सम्माननिय प्रधानमन्त्री ज्युका सल्लाहकार शूर्य थापा ज्यु र सम्माननीय प्रधानमन्त्री ज्युले राज्यबाट थोरै कलेजो प्रत्यारोपणका लागि नागरिकलाई आर्थिक रकम दिलाई दिनुहुनु बिनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु।।

नोट: सम्माननीय प्रधानमन्त्री ज्युको मिर्गौला प्रत्यारोपण सफल रहेकोमा हार्दिक बधाई शिघ्र स्वास्थ्य लाभको कामना।।
#मागं राज्यबाट नागरिकले कलेजो प्रत्यारोपणका लागि आर्थिक सहयोग पाउँ। सम्पर्क नंबर: 9858752099
_एक शेयर गरि सम्माननीय प्रधानमन्त्री ज्यु समक्ष्य पुर्याउन सहयोग गरिनुहोस। धन्यबाद!! 🇳🇵🙏श्राेत etajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment