छोरीलाई टिपरले ठक्कʼर दिएर बʼचाउँन गएकी आमालाई पनि टिप्परले ठ’क्कर दिंदा आमाछोरीको ज्याʼन गयो…

छोरीलाई टिपरले ठक्कʼर दिएर बʼचाउँन गएकी आमालाई पनि टिप्परले ठ’क्कर दिंदा आमाछोरीको ज्याʼन गयो…

काभ्रेमा टिपरले फेरी आमाछोरीको ज्या”न लिएको छ । पनौतीबाट खोपासीतर्फ जादै गरेको बा।५।ख ५४८० नम्बरको टिपरको ठ’क्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको निʼधन भएको हो ।

आमाछोरीले बाटो ‘का”ट्ने क्रममा टिपरले ठ’क्कर दिएको थियो । सुरुमा छोरीलाई टिपरले ठ’क्कर दियो, छोरीलाई बचाउन गएकी आमालाई पनि ठ’क्कर दिएको हो ।

आमा र छोरी दुबैलाई टिपरले ठ’क्कर दिएर निधन भए पछि लिएर पनौती नगरपालिका वडा नम्वर ५ बसपार्क क्षेत्र ‘त’ना’व’ग्र’स्त बनेको छ । त’नाव शान्त पार्न प्रहरीले बल समेत प्रयोग गरेको छ । अवस्था वि’ग्रन नदिन प्रहरीले ७ राउण्ड अ’श्रु ग्याँ’स फा’यर गरेको जʼनाएको छ भने २ रा’उण्ड हवाई फा’यर समेत गरेको छ ।

दुई पक्षको झ’डपमा केही प्रहरी पनि घाइेत भएका छन् । स्थानीयहरुले प्र’हार गरेको ढुं’गा ला’गेर प्रहरीका सई, हवल्दार र जवान गरी ३ जना घाʼईते भएको प्रहरीले जनाएको छ । झ’डपका क्रममा केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन् । स्थानीयहरुले दोषि चालकलाई काʼरवाहीको माग गर्दै विʼरोध गरेका हुन् ।

टिपरको ठ’क्करवाट घाइते भएका उनीहरुलाई उपचारको लागि शिर मेमोरियल अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा निʼधन भएको हो । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भएपछि जचा“उनको लागि बनेपा पुगेकी थिइन् ।

पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालन गर्न नहुने भन्दै विरोध जनाएका छन् । अहिले स्थानियले टिपर चल्न दिउका छैनन् । प्रहरीले टिपर चालक रोशी गाʼउँपालिका ६ का नवराज थापा र टिपरलाई नियन्त्रणमा लिएको छ । मृ’तकका श्रीमान बैदेशिक रोजगारको क्रममा बाहिर छन् । उनी आफ्ना वुवालाई समेत लिएर स्वास्थ्य जाँच गर्न वनेपा पुगेकी थिइन् ।श्राेत alltophere

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment