विश्वास गर्न गाह्राे याे अवस्थामा बाच्नुनै भाग्यहाे भिडीयाेसहित

अाश्चर्य दुरघटना

हरेकदिन  विश्वमा केहिन केही घटना हरू भइरहन्छन् तर केहि यस्ता घटना  यस्ता सम्म हुन्छन् कि बाच्न असम्भव भएकाे अवस्थामा पनि बाच्न सफल, विश्वास गर्न गाह्राे याे अवस्थामा बाच्नुनै भाग्यहाे भिडीयाेसहित ।

 

जिवनमा शायद भाग्यले नै बचाउने गर्दछ यस्ताे अबस्थामा पनि ।

 

नेपालमा पनि यस्ता दुरघटनाहरू हरेक  दिन हुने गर्छन् र धेरैकाे ज्यान जानेगर्दछ तर याे भिडियाेमा भने अचम्म छ दुरघटना पश्चात पनि बाच्न सफल छन् ।

 

 

अन्य समचार

काठमाडौं । २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले विकट जिल्ला जुमलाबाट २२ दिन देखि अनसनरत छन् ।

डा. केसीको माग पूरा गर्न भन्दै माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगी कोणशभामा परिणत भएको छ । डा केसीका माग पुरा गर्न सरकारलाई दबाब दिन र उनको जीवन रक्षाका लागि आग्रह गर्दे प्रर्दशन गरिएको हो । पुरा पढ्न यहाँ

बडिगाड गाउँपालिका – बर्षाले १२ घर जोखिममा, २ घर विस्थापित

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment