हरेकदिन विश्वमा केहिन केही घटना हरू भइरहन्छन् तर केहि यस्ता घटना यस्ता सम्म हुन्छन् कि बाच्न असम्भव भएकाे अवस्थामा पनि बाच्न सफल, विश्वास गर्न गाह्राे याे अवस्थामा बाच्नुनै भाग्यहाे भिडीयाेसहित ।
जिवनमा शायद भाग्यले नै बचाउने गर्दछ यस्ताे अबस्थामा पनि ।
नेपालमा पनि यस्ता दुरघटनाहरू हरेक दिन हुने गर्छन् र धेरैकाे ज्यान जानेगर्दछ तर याे भिडियाेमा भने अचम्म छ दुरघटना पश्चात पनि बाच्न सफल छन् ।
अन्य समचार
काठमाडौं । २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले विकट जिल्ला जुमलाबाट २२ दिन देखि अनसनरत छन् ।
डा. केसीको माग पूरा गर्न भन्दै माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगी कोणशभामा परिणत भएको छ । डा केसीका माग पुरा गर्न सरकारलाई दबाब दिन र उनको जीवन रक्षाका लागि आग्रह गर्दे प्रर्दशन गरिएको हो । पुरा पढ्न यहाँ
बडिगाड गाउँपालिका – बर्षाले १२ घर जोखिममा, २ घर विस्थापित