मोटरसाइकल दुर्घटनामा परी जीवनको गयाे ज्यान

मोटरसाइकल दुर्घटनामा परी जीवनको गयाे ज्यान

दमक। मोटरसाइकल दुर्घटनामा परी जीवनको गयाे ज्यान  मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ ।

 

गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।

 

मोटरसाइकल दुर्घटनामा परी जीवनको गयाे ज्यान
मोटरसाइकल दुर्घटनामा परी जीवनको गयाे ज्यान

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८.३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

 

मृत्यु भएको १० दिनमा महिलाले बच्चा जन्माएपछि

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment