फेरी ट्रिपर ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि जलाईयो

tipper-accident-and-fairing-to-tipper-in-Nepal

काठमाडौं । फेरी ट्रिपर ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि जलाईयो, काभ्रेको बनेपामा चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ ।

आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

बा२ख ३९३४ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटनाको विरोधमा स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गरेका छन् ।मृतकको सनाखत हुन सकेको छैन ।

tipper-accident-and-fairing-to-tipper-in-Nepal

स्थानीयको विरोध र टिप्परमा आगजनीपश्चात धुलिखेल बनेपा -सडकखण्ड अवरुद्ध भएको छ ।

ट्रिपरकाे अत्याधिक घटनाले साेच्नपर्ने वातावरण तय गरेकाे छ, एती छाेटाे समयमै एती धेरै ट्रिपर बाटनै घटना, खासगरी माेटरसाइकल र स्कुटर मा भएकाे  देखिन्छ ।

स्वास्नी हराएको सूचना : ऊ कहाँ छे थाहा भए खबर पाऊँ !

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment