मुखको बनवट चै सुंगुरको जस्तो यस्तो किसिमको बच्चा जन्मियो

मुखको बनवट चै सुंगुरको जस्तो यस्तो किसिमको बच्चा कसरी जन्मियो

मुखको बनवट चै सुंगुरको जस्तो यस्तो किसिमको बच्चा जन्मियो सामाजिक संजालमा अहिले केही फोटो भाईरल भईरहेका छन् । यस फोटोमा एक बच्चा मान्छे जस्तो देखिएको छ तर मुखको बनवट चै सुंगुरको जस्तो देखिएको छ ।

 

मुखको बनवट चै सुंगुरको जस्तो यस्तो किसिमको बच्चा कसरी जन्मियो

यो फोटो विश्वभर फरक फरक देशको नामा बाट सेयर भईरहेको छ । यस फोटोको बारे चेक गर्दा यो फोटो रियल नभएको पुष्टि भएको छ । यो एक आर्ट पिस हो । जस्ता यो देखाउनका लागि मात्र बनाईेको हो । यो एट्सी सप (Etsy.com) नामको वेबसाइटमा बेचिएको थियो । यो अनलाईनमा सामान किन्ने साईट हो । यसमा बेचिएको आर्ट पीसको नाम ‘पिग हाइब्रिड’ मतलभ सुंगुरको साथ मिलेर जन्मिएको एक प्रजातिको बच्चा राखिएको थियो ।

 

मुखको बनवट चै सुंगुरको जस्तो यस्तो किसिमको बच्चा कसरी जन्मियो

यस आर्ट पीसलाई मंगानुको लायराले बनाएका थिए । यस किशिमको धेरै पिस बनेको थियो । र यसै वेब साईटबाट बेचिने गरिन्छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment